रनिङ ट्रफी फूटबलको उपाधि एपीएफ स्कूल कीर्तिपुरलाई

काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा ‘नेपाल एपीएफ स्कूल कीर्तिपुरको २०औं स्थापना दिवस’ तथा ‘दोस्रो एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फूटबल प्रतियोगिता २०८१’को समापन भएको छ । महानिरीक्षक अर्यालले स्थापना दिवसको अवसरमा नेपाल एपीएफ स्कूल कीर्तिपुरलाई सहयोग पुर्‍याउने महानुभाव तथा संघसंस्थाहरूलाई कदरपत्र प्रदान गर्नुका साथै सशस्त्र प्रहरी महानिरीक्षक रनिङ…