मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाण्डु– मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिसनमा तैनाथ उच्च तयारी सुरक्षा बटालियन अन्तर्गतदि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली, सेनानी कपिल कुमार सिंहको नेतृत्वमा संयुक्त…