सुरक्षा
गूप्तचर विभागमा एआईजी पद रिक्त हुंदै, जोशी र कार्कीको सम्भावना बलियो

काठमाण्डु – देशको एक मात्र गूप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा एआईजी बढुवाको लागि लविङ सुरु भएको छ । विभागका एआईजी यादव रेग्मी यसै साता अनिवार्य अवकासमा जांदैछन् । उनी बिदा

सशस्त्र प्रहरीको प्रवक्ता फेरिए, डीआईजी खड्काले पाए जिम्मेवारी

काठमाण्डु – सशस्त्र प्रहरी बलको प्रवक्ता फेरिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्कालाई दिएका हुन् । खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए ।

सशस्त्रका नवनियुक्त आईजीपीको सक्रियता : बढुवा भएकै दिन एआईजीको बढुवा प्रक्रिया अघि बढ्यो

काठमाण्डु – सशस्त्र प्रहरी बलमा एआईजी बढुवाको प्रक्रिया अघि बढेको छ । सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले बुधबार सांझ रिक्त एआईजीको दरबन्दीमा बढुवाको प्रक्रिया अघि बढाएका हुन्। बढुवाको लागि तीन

सशस्त्रमा आईजीपी नियुक्त भएका केसी
सशस्त्रमा आईजीपी नियुक्त भएका केसी को हुन् ?

काठमाण्डु – सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी केसीलाई आईजीपी नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक

सेनाद्धारा कंगोमा वीरगति प्राप्त नेपाली शान्ति सैनिकलाई अन्तिम सम्मान

काठमाण्डु – नेपाली सेनाले अफ्रिकी राष्ट्र कंगोमा केही दिनअघि विरगती प्राप्त गरेका सैनिक प्युठ अनिल गुरुङप्रति अन्तिम सम्मान अर्पण गरेको छ । गुरुङको शव मंगलबार काठमाण्डु ल्याइएको थियो । यही