सुरक्षा
पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनायो

पर्सा – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाण्डु – बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालय अन्तर्गतका निकायमध्ये आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गराई

अपराध नियन्त्रण गर्न समाजको सहयोग आवश्यक : एसएसपी गिरी

काठमाण्डु – महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र

सशस्त्रमा पुष्पराम केसीलाई आईजीपी बनाउने सरकारको तयारी

काठमाण्डु- सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गर्ने भएको छ । हालका महानिरीक्षक शैलेन्द्र खनाल चैत्त २८ मा अनिवार्य अवकासमा जादैछन् । उनको ठाउमा केसीलाई बनाउने सहमति भएको स्रोतको

सशस्त्र प्रहरीका आइजीपी प्रतिस्पर्धीहरू एकै जिल्लाका !

काठमाण्डु – सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन् । एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् ।