काठमाण्डु – अनुसन्धानमा तानिएका ३ सिनिएर प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिसमा छुटेका छन् । सोमबार साँझ २५ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्दा अनुसन्धानको क्रममा रहेका ३ जना छुटेका हुन् । २०५६ सालको ब्याचका ३ जना र २०५८ सालको ब्याचका २२ जना प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिस भए पनि २०५८ सालको ब्याचका…