काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ४० जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ४० जिल्लामा एल्लो अलर्ट जारी गरेको हो । आज सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गा, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य…