काठमाण्डु– गुल्मीमा ढुंगाले लागेर विद्यालय जान हिंडेकी बालिकाको मुत्यु भएको छ । इश्मा गाउँपालिका वडानम्बर–२ छल्दीटारकी ८ वर्षीया बिष्णु कुमालको सडक माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो । बाटो विस्तारका लागि जेसीबीले डाँडा खनिरहेको समयमा एक्कासि ढुंगा सडकमा खसेको थियो । सडक माथिबाट खसेको ढुंगाले लाग्दा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल…