२८ एसएसपीको सरुवा (नामसहित)

काठमाडौं - गृह मन्त्रालयले २८ एसएसपीको सरुवा गरेको छ । डीआईजी बढुवाका कारण रिक्त र न्युनतम कार्य अवधि पुगेका एसएसपीको सरुवा भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा नवराज अधिकारी सरुवा भएका छन् । त्यहाँका प्रमुख विनोद घिमिरे डीआईजी बढुवा भई आईजी सचिवालयमा पदस्थापित भएका थिए । मानव बेचबिखन अनुसन्धान व्युरोको प्रमुखमा कृष्णप्रसाद…