काठमाण्डु – नेपाल–भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहण २०२५ अन्तर्गत हिमाल आरोहणमा सहभागी नेपाली सेनाका अधिकृत, पदीक तथा अन्य दर्जा १० जना र केन्द्र एवं वेस क्याम्पबाट समन्वय गर्ने ५ जना गरी १५ जनालाई प्रधानसेनापति अशोक राज सिग्देलले शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच प्रधानसेनापति प्रशंसा निसानद्वारा सुशोभित गरेका छन् । संयुक्त कञ्चनजंघा हिमाल आरोहण टोलीमध्ये नेपाली…