आईजीपी कुँवरबाट जिप्रका रौतहटमा नवनिर्मित भवनहरू उद्घाटन

रौतहट – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार उद्घाटन गरेका छन् । उनले नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षरोपण समेत गरे । कार्यक्रममा आईजीपी कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने…