गोर्खा सैनिकलाई युक्रेनमा तैनाथ गर्ने बेलायतको तयारी

काठमाण्डु- युद्धभूमिमा पराक्रमका लागि विश्वप्रसिद्ध गोर्खा सैनिकका लागि बेलायतले नयाँ रेजिमेन्ट बनाउन लागेको छ । रूससँगको शान्ति सम्झौतापछि युक्रेनमा बेलायतले गोर्खा सैनिकलाई तैनाथ अवस्थामा राख्ने तयारी गरेको हो । गोर्खा सैनिक युक्रेनमा तैनाथ भएपछि रूससँग युद्ध गर्नुपर्ने हुन्छ । बेलायतको ईयुरेशिया टाइम्सका अनुसार बेलायती रक्षा सचिव जोन हेलीद्वारा अनुमोदित रेजिमेन्टमा सुरुमा करिब ५०० विशिष्ट गोर्खा…