नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं-नेपाली सेनामा विभिन्न पदका लागि भर्ना खुलेको छ । सेनाले जारी गरेको सूचनामा तीन सय भन्दा बढीलाई रोजगारीको लागि भर्ना खुलेको जनाएको छ । भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका प्राविधिक पदहरूमा आवदेन माग गरेको हो । मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय…