पुल बनाउन खनेको खाल्डोमा खसेर सहायक हवल्दार रानाको मृत्यु

काठमाण्डु – चितवनमा पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको छ । रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार साँझ करीब ११ बजेतिर नारायणगढ–मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर घाइते भएका थिए । मोटरसाइकलमा सवार राना चितवनको…