काठमाण्डु- नेपाल प्रहरीमा रिक्त हुने २५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) का लागि ६० बढी प्रहरी उपरीक्षक (एसपी) प्रतिष्पर्धामा छन् । बढुवामा नयाँ टोलीका एसपीहरू समेत शक्तिकेन्द्र धाउन थालेका छन् । एसपीका लागि पाँच टोलीबीच प्रतिस्पर्धा हुने देखिएको छ । फरक–फरक समयमा बढुवा भएका यो ब्याचका ६० भन्दा धेरै एसपीहरू एसएसपी हुन लबिङमा छन् । पहिलो…