निर्वाचनमा आवश्यक परे तत्काल परिचालन हनुहोस्, माथिको आदेश कुर्नु पर्दैन : महानिरीक्षक अर्याल

काठमाण्डु– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचनको समयमा नेपाल प्रहरी वा कर्मचारीलाई सहयोग आवश्यक परेमा तत्काल खटिन मातहत निकायलाई निर्देशन दिएका छन् । निर्वाचन सुरक्षा स्थिति बुझ्न गण्डकी प्रदेशका जिल्लाहरुमा महानिरीक्षक अर्यालले भूकम्प जस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि आवश्यकता अनुसार तत्काल खटिन मातहत निकायलाई निर्देशन दिएका हुन् । उनले त्यसका लागि आदेश…