काठमाण्डु – गृहमन्त्री रमेश लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याललाई मौखिक स्पष्टीकरण सोधेका छन् । कवारी र अर्याललाई गृह मन्त्रालयमा बोलाएर मंगलबार मन्त्री लेखकले मौखिक स्पष्टीकरण सोधेका उनको सचिवालय स्रोतले जानकारी दिएको छ । मन्त्री लेखकको सचिवालय स्रोतका अनुसार अर्याललाई उनले दिएको अभिव्यक्ति र कवारीलाई महोत्तरी जिल्ला…