काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक र विशेष बढुवा भएका अधिकृतहरूलाई आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रीस्तरको फागुन २० गतेको निर्णयले कृष्ण ढकाल, दिपेन्द्र कुँवर र विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण…