प्रहरी र सशस्त्रमा ६० वर्षे उमेरहद तोक्ने विधेयकको मस्यौदामा गृहमन्त्री लेखकको हस्ताक्षर

काठमाण्डु – नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदालाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्न गृहमन्त्री रमेश लेखकले हस्ताक्षर गरेका छन् । गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारीका अनुसार प्रहरी र सशस्त्रमा प्रहरी महानिरीक्षक (आईजीपी) को उमेरहद ६० वर्षे तोक्ने विधेयकको मस्यौदामा गृहमन्त्री लेखकले हस्ताक्षर थालेका छन् । दुवै संगठनमा…