काठमाण्डु – नेपालकी एरिका गुरुङ २०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी छन् । उनी रजत पदकमा सीमित भइन् । चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग एरिका ६–० ले पराजित भएकी हुन् । उनले प्राप्त गरेको रजत पदक नेपालका लागि ऐतिहासिक पदक हो…