काठमाण्डु- काठमाडौंमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार नेपाल र म्यानमार भिड्दै छन् । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ । म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै एक खेल अगावै फाइनलमा पुगिसकेका छन् । आइतबारको खेल नेपाल र म्यानमारका लागि अभ्यास समेत हुनेछ । नेपालले समूह…