पोखरा गोल्डकपको उपाधिका लागि पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स खेल्दै

काठमाण्डु- पोखरा गोल्डकपको २४ औं संस्करणको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र पहिलो पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ । पुलिसले यसअघि ६ पटक उपाधि जितेको छ । यसपाली उपाधि जितेमा उसले सर्वाधिक सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने छ । सातौं…