काठमाण्डु- भारत र इङ्ल्यान्डबीच भएको दोस्रो एकदिवसीय खेलमा भारत ५ विकेटले पराजित गरेको छ । कटकको बाराबती रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले भारतलाई ३०५ रनको लक्ष्य दिएको थियो । भारतले ५.३ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गरेको छ । भारतका कप्तान रोहित शर्माले ९० बलमा १२ चौका र ७ छक्का…