काठमाण्डु-इङ्लिस प्रिमियर लिगमा ३२ खेलपछि म्यानचेष्टर सिटीले पहिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटी बर्नामाउथसँग २–१ ले पराजित भएको हो । यसअघि सिटी डिसेम्बर ६ मा एस्टन भिल्लासँग १–० ले पराजित भएको थियो । त्यसयता ३२ खेलमा सिटी अपराजित थियो । यो हारपछि सिटी तालिकाको दोस्रो स्थानमा झरेको छ । १०…