एनपीएल : आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवनबीच खेल हुँदै

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बीच प्रतिस्पर्धा हुँदैछ । लगातार तीन जित निकालेको जनकपुर र लगातार तीन हार खाएको लुम्बिनी आमनेसामने  हुन लागेका हुन् । जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ। यी…