दोहोरो अंकको रन जोड्ने जनकपुर बाेल्टसका ट्रम्प

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को १८औं खेलमा लगातार जित निकाल्दै आइरहेको जनकपुर बाेल्टसले लज्जासपद हार व्यहोर्‍याे । लिगमा ५औँ खेल खेलेको जनकपुरलाई सुदूरपश्चिम रोयल्सले ७२ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदा अलआउट भयो। बलिङमा राम्रै चलेको जनकपुर ब्याटिङमा भने जम्‍न सकेन । सुदूरपश्चिमको घातक…