विराटनगरले चितवनलाई दियो एक सय ८२ रनको लक्ष्य

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको हो । विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी…