काठमाण्डु–नेपाल प्रिमियर लिग (एनपीएली)को २८औं खेलमा सुदूरपश्चिमले जित हात पारेको छ । कर्णालीलाई ६ विकेटले हराँउदै सुदूरपश्चिमले जित हात पारेको हो । टीयु क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८ बल बाँकि रहदै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरकालागि दिपेन्द्र ऐरीले सर्वाधिक ३८ र इसान पाण्डेले ३२ रन जोडे । जित…