एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर बोट्ल्स र विराटनगर किङ्स भिड्दै

काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल)फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार उद्घाटन खेलमा जनकपुर बोट्ल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने छन् । त्रिवि क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजेदेखि खेल सुरु हुनेछ । जनकपुरका कप्तान अनिल शाहले राम्रो प्रदर्शन गर्दै विराटनगरविरूद्ध जित…