एनपिएल : काठमाडौं र विराटनगर तथा पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डु : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार पनि दुई खेल हुँदैछन्। पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन्। दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये…