खेलकुद
सन्दीप लामिछानेले ५ विकेट लिँदा नेपाललाई सामान्य लक्ष्य

काठमाण्डु- पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा केन्याले नेपाललाई सामान्य रनको लक्ष्य दिएको छ । जिमखाना क्लब मैदानमा चलिरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै

साफ खेल्ने महिला टोली घोषणा, रेखाको पुनरागमन

काठमाण्डु – रेखा पौडेललाई पुनरागमन गराउदै भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । टिमका मुख्य प्रशिक्षक कुमार थापाले घरेलु मैदानमा

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

काठमाण्डु –  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो

बीबीएलको ड्राफ्टमा परेका सुवास खकुरेलकाे देश क्यानडा देखाएपछि…

काठमाण्डु- नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी सुवास खकुरेल अस्ट्रेलियामा हुने १२ औँ संस्करणको फ्रेन्चाइज क्रिकेट बिग ब्यास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् । बीबीएलले सोमबार सार्वजनिक गरेको ड्राफ्टको सूचीमा

क्यान र क्रिकएचक्युबीच सम्झौता

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)ले न्युजिल्यान्डको क्रिकएचक्युसँग सम्झौता गरेको छ । विश्व प्रसिद्ध डिजिटल प्लेटफर्म क्रिकएचक्युसँग तीन वर्षका लागि सम्झौता भएको क्यानले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । क्रिकएचक्युले लाइभ