एनपीएलमा विदेशी खेलाडीको रजगज, १५ वटा ‘प्लेयर अफ द म्याच’ उनीहरुकै पोल्टोमा 

काठमाण्डु– गत मंसिर १५ गतेदेखि सुरुभएको क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आज बाट सकिएको छ ।  जनकपुर बोल्टसले सुदूरपश्चिम रोयल्सलाइ हराएर उपाधि हात पारेसँगै यो सिजनको एनपीएल सकिएको छ । ७ वटा फ्रेन्चाइज टिमलाई पछार्दै जनकपुरले ट्रफी र १ करोड १० लाख रुपैयाँ हात पार्यो भने दोस्रो भएको सुदूरपश्चिमले ५० लाख पुरस्कार पायो । नेपाल…