साफ च्याम्पियनशिपमा आज माल्दिभ्स र भुटान खेल्दै

काठमाण्डु-२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा आज समूह ‘बी’ का माल्दिभ्स र भुटान खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ । हिजो भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेश पनि श्रीलङ्कालाई २–० गोलले हराएर सेमिफाइनलमा पुगेको छ । श्रीलङ्का भने लगातार दुई…