जितका लागि नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको लक्ष्य

काठमाण्डु-पहिलो टी–२० खेलमा नेपालले अमेरिकासमक्ष १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको डल्लासमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो । राम्रो सुरुआत गरेको नेपालले अन्तिम दुई ओभरमा ५ विकेट गुमाए । कप्तान रोहित पौडेलले सर्वाधिक ४९…