वर्षाका कारण भारत र न्युजिल्यान्डबीचको टेस्ट खेल रद्द

काठमाण्डु – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ । भारतको बेङ्गलुरुमा बुधबारका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बिहीबार टेस्टको दोस्रो दिन ९८ ओभरको खेल हुने र टस बिहान ९ बजे हुने जनाएको छ । खेल साढे…