काभा पुरुष भलिबल : पहिलो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

काठमाण्डु-श्रीलङ्कामा हुने काभा २० वर्षमुनीको पुरुष भलिबल च्याम्पियनशिपको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने भएको छ । च्याम्पिनशिप शनिवार सुरु भएर असोज २६ गतेसम्म कोलम्बोमा हुनेछ । काभाले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा आइतबार नेपालले उज्वेकिस्तानसँग, तेस्रो खेलमा असोज २२ मा माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ मा…