एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट एपीएफ बाहिरियो

काठमाण्डु-एपीएफ फुटबल क्लबको महिला टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ । घरेलु टोली मलेसियाको सबाह एफसीसँग हिजो गोलरहित बराबरी खेलेसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको दुई खेलमा गोलको खाता पनि नखोली एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० ले पराजित एपिएफ अङ्क तालिकाको पुछारमा रह्यो ।…