एसीसी प्रिमियर कपमा हङकङलाई हराउँदै नेपालको तेस्रो जीत

काठमाण्डु – एसीसी प्रिमियर कपअन्तर्गत सोमबारको खेलमा नेपालले लगातार तेस्रो जीत हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ । हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि आसिफ सेखले सर्वाधिक ४०…