काठमाण्डु – ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कतारविरुद्ध नेपाल मैदानमा उत्रिएको छ । आजको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालले आज दोस्रो खेल खेल्दैछ । जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जीतको खोजीमा छ । प्रतियोगिताको साविक विजेता नेपालले यसअघि शुक्रबार खेलिएको पहिलो…