यूएईलाई हराउँदै नेपाली महिला क्रिकेट टीमको जीत

काठमाण्डु – नेपालले एसीसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ । श्रीलंकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जीतका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट…