काठमाण्डु – क्यानडा विरुद्धको दोस्रो १ दिवसीय सिरिजमा नेपालका देव खनालले अर्धशतक बनाएका छन् । उनले ५६ बलमा ४ चौका र २ छक्का प्रहार गरेर ५० रन बनाएका हुन् । यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक बनाएका थिए । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर १ दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बनेका…