काठमाण्डु – नवौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज तीन खेल हुँदैछन् । आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुँदैछ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुनेछ । त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल…