काठमाण्डु - टी-२० विश्वकप क्रिकेटमा घरेलु टोली अमेरिकाले पाकिस्तानमाथि सुपरओभरमा ‘अविश्वसनिय’ जित हासिल गरेको छ।सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रनका रूपमा उपहार दिएका थिए । जवाफमा पाकिस्तानले एक विकेट गुमाएर…