चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि सुरु हुने

चितवन-चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि सुरु हुने भएको छ । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा हुने गोल्डकप असोज १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरू सहित मोफसलका चर्चित क्लबहरू सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी…