‘इंग्ल्याण्डसँगको हारले भारतीय टोलीको कमजोरी उजागर गर्‍याे’

एजेन्सी - भारतीय टोलीले घरेलु पिचमा टेस्ट म्याच सजिलै हार्दैन । विराट कोहलीको कप्तानीमा आठ वर्षसम्म भारतीय भूमिमा टिम इन्डियाले दुई टेस्टमा मात्रै हार बेहोरेको थियो, तर रोहित शर्माको कप्तानीमा भने एक वर्षमा मात्रै दुई टेष्ट म्याच हारेको छ। इंदौरमा अष्ट्रेलियासँग र अब हैदराबादमा इंग्ल्याण्डसँगको हार । यो सत्य हो कि टीम इन्डियाले आफ्नो घरेलु…