आइपिएलमा आज कोलकोता र हैदरावाद भिड्दै, को पूग्ला फाइनल ?

काठमाण्डु- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुने भएको छ । पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल आज हुन लागेको हो । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि शुरु हुदैछ । कोलकोता अंक तालिकामा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर खेल्न लागेको हो । कोलकोताले…