काठमाण्डु- त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्स पहिलो ओभरमै दुई विकेट गुमाएको छ । टियु क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ उत्रिएको नेदरल्यान्ड्सले पहिलो ओभरमा ४ रन बनाउँदै दुई विकेट गुमाएका हुन् । नेपालका बलर करन केसीले दुई विकेट लिन सफल भए । पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको…