काठमाण्डु – नेपाल टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग पराजित भएको छ । टीयू क्रिकेट मैदानमा आज मंगलबार भएको खेलमा नेपाल २० रनले पराजित भएको छ । नामिबियाले २०७ रनको विजय लक्ष्य दिए पनि नेपाल ७ बलअगावै १८६ रन बनाएर अलआउट भएको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । कप्तान रोहित…