काठमाण्डु – विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यूएईविरुद्ध खेल्नका लागि २८ सदस्यीय नेपाली फूटबल टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका छन् । टोलीको गोलरक्षकमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन् । रक्षापंक्तिमा अभिषेक लिम्बू, अनन्त तामाङ,…