काठमाण्डु – एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको छ । मलेसियाको मध्यम स्कोरमा ओपनर भिरेन्द्रदिप सिंहले ५७ बलमा ७२ रनको अविजित इनिङ खेल्दा मुहम्मद अमिर अजीमले…