काठमाण्डु- आयरल्यान्ड ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको लक्ष्य दिएको छ । बुधवार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भएकाे हाे । आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । निल रकले ३२…